tag:blogger.com,1999:blog-1731201820936699850.post4824462553272354774..comments2023-08-05T23:05:03.418+09:00Comments on यात्राका ........सुस्केराहरु: गालिबका २ सेरदिनेश राजhttp://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-1731201820936699850.post-44301735754267427642009-09-30T17:07:08.360+09:002009-09-30T17:07:08.360+09:00सुर्य जी धन्यबाद , तपाईंलाई पनि बिजया दशमीको शुभ-क...सुर्य जी धन्यबाद , तपाईंलाई पनि बिजया दशमीको शुभ-कामना । कृष्ण जी , बिजया दशमीको शुभ कामना । मलाई पहिला गालीबको बारेमा पढेपछि गालीबको गजलमा चाख बसेको तर सबै फारसी, उर्दु प्रधान गजल भएकोले , बुझ्न असाध्यै गार्हो अनि शब्दकोशमा अर्थ खोज्दै अथवा अनुबाद भएका गजलहरु पढी हेरेको , मेरो सोचाइको मेरो बुझाइको तह भन्दा पनि उपल्लो तहका गजलहरु छन । त्यो सँग मेरो लेखाइको त कतै तुलना नै हुन सक्दैन ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-1731201820936699850.post-1091401093698794352009-09-25T03:53:20.537+09:002009-09-25T03:53:20.537+09:00गालिबका सेर अनि भलाकुसारी मिठो लाग्यो ,
हिन्दी नब...गालिबका सेर अनि भलाकुसारी मिठो लाग्यो , <br />हिन्दी नबुझ्ने भएकोले होला जति गुनगान गाए पनि मलाई गालिब्को भन्दा तपाइकै सेरहरू मिठा लाग्छन ।<br />दशैंको शुभकामना !कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-1731201820936699850.post-27385998028932969282009-09-23T19:43:46.707+09:002009-09-23T19:43:46.707+09:00शेरले ब्युँझाएका शेरहरु मिठा छन दिनेश जी ।
विजया...शेरले ब्युँझाएका शेरहरु मिठा छन दिनेश जी । <br /><br />विजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बडा दशै सँगै तपाइको जीवन सुख शान्ती र सम्बृद्धिले झलमल्ल होस ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.com