पूरै नहोला अलिअलि, हो बिश्वास लाग्छ ।
बुढापाका भन्थे यो कली, हो बिश्वास लाग्छ ।
कति चम्किएला र कति उफ्रिएला र अब ।
फूल छउन्जेल पुतली , हो बिश्वास लाग्छ ।
जिन्दगीलाई इच्छा जस्तै , तेल नहुँदो हो त ।
डढी सकिनेछ सुतली , हो बिश्वास लाग्छ ।
हामी बाँचेकोनै रहेछौं यति हेर्नलाई ।
कुर्सीको अदली- बदली , हो बिश्वास लाग्छ ।
यसरी जोतिनु रहेछ र पो केटाकेटीमै ।
आमाले भन्नुभाथ्यो हली , हो बिश्वास लाग्छ ।