यात्राका ........सुस्केराहरु
Wednesday, 8 August 2012
गजल
याद ओसारी शब्दका भेल आउँछन् ।
भाग्यमानीलाई बाँचुन्जेल आउँछन् ।
बाँच्नु भनेको लुट्नु हो
,
यस्ता बिचार ।
पहिले आउँदैनथे अचेल आउँछन् ।
दिनेश हारेर मुटु चुपचाप सोचिरह्यो ।
दुनियाँमा कस्ता-कस्ता खेल आउँछन् ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment