जो अरुका लागि बग्छन ती हुन आँसु ।
आफ्नो लागि बगे नौटंकी हुन आँसु ।
आफ्नो लागि बगे नौटंकी हुन आँसु ।
तिम्ले चाहेर कहाँ आउँछ तिम्रा लागि
मनले बाँध्न नसक्ने
परिधी हुन् आँसु ।
छोरा सम्झेर भक्कानिदैँछिन यौटी आमा ।
हेर , सम्झ यी हुन् आँसु यी हुन आँसु ।
खोज्न सपना परदेसिएँ जहिले देखि ।
सोच्छु सधैं कति हुन कति हुन आँसु ।
No comments:
Post a Comment