यहाँ भोक भेटियो त्यहाँ भोग भेटियो ।
उल्टो त्यहाँ उपचार यहाँ शोक भेटियो ।
जिन्दगीलाई फर्किएर खोज्दै जाँदा
।
धेरै काँडामा पैतालाको डोब भेटियो
।हावाले सिकाएथे नाँच्न मलाई तर ।
पातले खस्दै भन्यो हाँगामा बोझ भेटियो ।
खोजी खुशीको थियो दिनेशको पनि ।
बाँच्दै जाँदा तर धेरै थोक भेटियो ।
i would like to read your writing :) :) but really thanks to ipagalbasti because he suggest me this blog :)
ReplyDelete