यात्राका ........सुस्केराहरु
Monday 23 August 2021
गजल
›
जिन्दगीमा इज्जत जरुरी छ । र ,सहि र गलत जरुरी छ । एक्लै बिग्रन पनि मजा हुन्न । सप्रिन पनि संगत जरुरी छ । हातमा कलम भएर के भो ? उम्लन छातीमा...
गजल
›
हाम्रो तरिका हामी बिचै रहोस् । हाम्रो तरिका हामी बिचै रहोस् । बाँकी कसैले याद गर्न नसकोस । बाँच्नको लागी पत्थर बनाइयो । अब कसरी यसमा रगत ...
गजल
›
यि आँखाले पनि कस्ता कुरा देख्न पर्या छ । हावामा उड्नेलाई भुईंमा खुट्टा टेक्न पर्या छ । रदिफले कसरी रिङ्ग्यायो काफियालाई ? यसबारे फुर्सदमा ...
Sunday 28 February 2016
गजल
›
जब देखि जुध्यो नज़र म बिरामी छु । रमाइलो भो हर प्रहर म बिरामी छु । तिम्रै लागि कुना कुना सजाएर राखें । तिमी अब सम्हाल यो घर म...
Monday 8 December 2014
गजल
›
विधवाले रहर सजाएझैं आउँछ । याद आउँछ ,याद आएझैं आउँछ । हातमा बोकेर दियो , बाती , तेल । यो साँझ सूर्यसँग लजाएझैं आउँछ । सल्ला...
Friday 19 September 2014
गजल
›
धुवाँ र रक्सी कठै बहाना हुन् । दोषी त जिन्दगीका पाना हुन् । मनको परिभाषा यसरी दिऊँ । छालाले घेरिएका अचाना हुन । साथीले मलाई चिन...
Friday 29 August 2014
गजल
›
यहाँ भोक भेटियो त्यहाँ भोग भेटियो । उल्टो त्यहाँ उपचार यहाँ शोक भेटियो । जिन्दगीलाई फर्किएर खोज्दै जाँदा । धेरै काँडामा पैतालाको डो...
1 comment:
›
Home
View web version