भलै रातमा निंद पर्या छैन ।
पख हिम्मत अझै मर्या छैन ।
आज बित्ला होला नि त भोलि ।
छाम्छु प्रकृति उल्टो चल्या छैन ।
हुँदै समाज , हरेक मान्छेमा ।
रोग सरुवा कहाँ सर्या छैन ।
हात पाखुरा, हुँदा हुँदै सद्दे ।
सुनी अड्कियो, भाग्य बल्या छैन ।
गरी सोचेको , कहाँ पुग्छ त नि ।
निंद नपरे पनि हिम्मत हार्नु नहुने सन्देश निकै मीठो लाग्यो |
ReplyDeleteधन्यबाद चैतन्य जी ।
ReplyDeleteयतै त होला नि है दिनेश जी -
ReplyDelete"आज बित्ला होला नि त भोलि ।
छाम्छु प्रकृति उल्टो चल्या छैन ।"
गजलका बारेमा मैले तपाईलाई केहि भन्नु भनेको इन्द्रक अघि स्वर्गका बयान भने झैँ होला ! तर दिनेश जी यो पोस्ट पब्लिश गर्नु पुर्ब हरेक शेर लाइ छुट्याउन अलिकति स्पेस (इन्टर हान्नु )राख्नु भए पढ्न अलिक सजिलो हुने थियो कि ! अनि कमेन्ट गर्न को लागि तपाइको ब्लग को अलिकति सेटिंग मिलाउनु पर्ने देखिन्छ ! है !
धन्यबाद सुन्दर गजलको लागि !
बेदनाथ जी , धन्यबाद लौन यसो आइडिया पाऊँ । यो फिल्डमा अलिकति आलोकाँचै परेर ।स्पेस राख्छु है त ।
ReplyDelete