रातमा निंदको सट्टा याद आउँछन अनि रिस उठ्छ ।
परेली बन्द नहुँदै सूर्य उदाउँछन अनि रिस उठ्छ ।
त्यस्को भन्दा उस्का धेरै राम्रा थिए कबिता-कथा ।
कस्ता-कस्ताले पुरस्कार पाउँछन अनि रिस उठ्छ ।
म ब्यबहारको कुरा गर्छु , ऊ जीतहारको कुरा गर्छ ।
सुन्नेले आफ्ना-आफ्नै अर्थ लाउँछन अनि रिस उठ्छ ।
पूरै बगैँचा घुमेर दिनेश रित्तो हात फर्कियो ।
मान्छे फूलदानी घरमा सजाउँछन अनि रिस उठ्छ ।

ReplyDeleteमान्छे फूलदानी घरमा सजाउँछन अनि रिस उठ्छ ।
दाम्मी गजल !