यात्राका ........सुस्केराहरु
Tuesday, 14 September 2010
गजल
बेचेर इमान पकाको छ ।
मेरो पनि भाग लगाको छ ।
अनेक अर्थको हुन्छ बाजा ।
कतै बज्या कतै बजाको छ ।
सल्लाह भाइमा हुन्छ अब ।
छुरी ,डोरी ,गोली मगाको छ ।
खरानी उडाउने हो आऊ ।
मन यता पनि जलाको छ ।
दिनेश गुज्रियो कि यत्तिमै ?
कहिले गाको कहिले आको छ ।
1 comments:
Chaitanya
Sep 29, 2010 04:01 AM
निकै गहिरो व्यंगको प्रहार !
Reply
Delete
Add comment
Load more...
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
निकै गहिरो व्यंगको प्रहार !
ReplyDelete