कल्पी यस्तै यस्तै दिनेश ।बिर्सी देऊ कथा घातको । दिनेश गजल एकदमै राम्रो लग्यो । खासगरी अन्तमा तपाईले तख्खलुस हाल्नुभाको चाहि सा¥है सटिक र पूर्ण छ है ।
गजब रमाईला लागे यहाँका गजलहरू ! अत्यन्तै थोरै शब्दमा पनि सुन्दर भावनाहरू भरिपूर्ण हिसाबले अभिब्यक्त भएका छन | अघिल्ला दुई गजल र यो समेत निकै गहकिला लागे |
छोटो मिठो । अति सुन्दर !!
फेरि एउटा अर्को उत्कृष्ट गजल।
साढे सात र हरेक घात बिर्साउने गरिको त्यो रातको प्रसंग रमाईलो छ सुजनजीले भने झैं छोटो मिठो सुन्दर ..छ गज़ल
कल्पी यस्तै यस्तै दिनेश ।
ReplyDeleteबिर्सी देऊ कथा घातको ।
दिनेश गजल एकदमै राम्रो लग्यो । खासगरी अन्तमा तपाईले तख्खलुस हाल्नुभाको चाहि सा¥है सटिक र पूर्ण छ है ।
गजब रमाईला लागे यहाँका गजलहरू ! अत्यन्तै थोरै शब्दमा पनि सुन्दर भावनाहरू भरिपूर्ण हिसाबले अभिब्यक्त भएका छन | अघिल्ला दुई गजल र यो समेत निकै गहकिला लागे |
ReplyDeleteछोटो मिठो । अति सुन्दर !!
ReplyDeleteफेरि एउटा अर्को उत्कृष्ट गजल।
ReplyDeleteसाढे सात र हरेक घात बिर्साउने गरिको त्यो रातको प्रसंग रमाईलो छ
ReplyDeleteसुजनजीले भने झैं छोटो मिठो सुन्दर ..छ गज़ल