Thursday 13 January 2011

गजल

अझै यो आभाष अध्यारोमा छ ।
जे छ खुशी तिम्रो अंगालोमा छ ।

पाइला पिच्छे हुन्छु अग्लिएको ।
हिड्नुको मजा त उकालोमा छ ।

उज्यालोमै छ तेरो बाँकी सास ।
जस्तो धागो बल्दो दियालोमा छ ।

के भर दिनेश ! तँ , तेरो देश ।
बर्षौं सुनें सुध्रिने पालोमा छ ।

4 comments:

  1. दिगुको कुनै जवाफ छैन हजुर.... काँ'टि आउने होल यति मिठास ;)
    पाइला पिच्छे हुन्छु अग्लिएको ।
    हिड्नुको मजा त उकालोमा छ ।

    ReplyDelete
  2. la dinesh ji sudrina pali dherai chha.

    arko farak prasanga: चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा पाल्नूहोला.

    ReplyDelete
  3. पाइला पिच्छे हुन्छु अग्लिएको ।
    हिड्नुको मजा त उकालोमा छ ।

    लौ, यो त मलाई पनि अति मन पर्यो है !

    ReplyDelete
  4. धन्यबाद प्रगु :) नेपोलियन जी यस्पाला चाहिं नेट अगाडिनै बस्ने बिचार छ पोहोर नमस्कार पनि बल्ल बल्ल भन्न पाएँ नेटको समस्याले । चैतन्य जी धन्यबाद ।

    ReplyDelete